Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

बर्दिया, चैत १७ । विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किदा आइतबार बिहान तीन जनाको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दियाको बनगाईमा भएको दुर्घटनामा मधुवनका सुरज चौधरी,कृष्णा चौधरी र बारबर्दिया–९ का खगेन्द्र बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले जानकारी दिए। उनका अनुसार भे८प ६९६८ सुरज र कृष्णा सवार थिए भने र बा९१प ९३७७ नम्बरको मोटरसाइकलमा बस्नेत सवार थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: