पार्टीले मृतक परिवारलाइ ५ लाख दिने अध्यक्ष प्रचण्डकाे घाेषणा

बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई पार्प्रटीले प्रति परिवार ५ लाख रुपैयाँ दिने बताएका  छन् ।

मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँमा राहत वितरण तथा उद्धार कार्यकाे अवलाेकन गर्न पुगेका प्रचण्डले पार्तटीका तर्फबाट मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मृतक परिवारलाई ५ लाख दिने निर्णय गरेकाे र उद्धार कार्य तीब्र बनाउन सरकारलाई पार्टिका तर्फबाट निर्देशन दिएकाे उनले बताए ।

अाज अध्यक्षले घाईतेहरुलाई समेत भेट गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: