बिएस्सी प्रथम वर्षको नतिजा आज सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले ४ बर्षे बिएस्सी प्रथम वर्षको नतिजा आज सार्वजनिक गरेको हो । भदौ महिनामा सञ्चालित उक्त परीक्षामा कुल १३ हजार ३ सय ४७ बिद्यार्थी सम्मेलित भएकोमा जम्मा २८०८ बिद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BSC र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: