मातृभूमि क्रिकेट कपः कलाकारको टिम अभ्यासमा व्यस्त

काठमाडौं, चैत २० । चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला सहयोगार्थका लागि हुन लागेको ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ मा खेलाडीले अभ्यास शुरु गरिसकेका छन् ।

आयोजना गर्ने भएको छ । प्रतियोगिता यहि फागुन २३ गतेदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुरु हुँदैछ । प्रतियोगितामा कलाकार र राष्ट्रिय क्रिकेट टिमका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

क्रिकेट खेलाडीहरुको टिमलाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने कलाकारतर्फको नेतृत्व हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् ।

प्रतियोगिताका लागि कलाकारको टिमले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अभ्यास खेल सुरु गरेका छन् । खेलमा कालाकारिताका माध्यमबाट अभिनय तथा विभिन्न माध्यमबाट आवद्ध भएका कालाकारको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: