बालक हराएको सूचना !

काठमाडौं, चैत २२ । १४ वर्षको साहिल अक्तर नाम गरेको बालक बुधबार २०७५-१२-१९ गतेको दिन कालिमाटीबाट हराइरहेको हुँदा फेला पार्ने महानुभावले नजिकैको प्रहरी चौकी वा तलको मोबाइल नम्बरमा सम्पर्क गर्न हुन विनम्र अनुरोध गर्दछौं ।

सम्पर्क नं.

९८५११२९१९८, ९८०३७११५७७, ९८११६७५८१४, ९८१००४९१७८ ।

याे पनि पढ्नुस  नेपाल प्रहरी विद्यालयमा एक छात्रको रहस्यमयी मृत्यु

कमेन्ट गर्नुहोस्