सानेपामा ट्रक अनियन्त्रित भई भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु

ललितपुर, चैत २२ । ललितपुरको सानेपा नजिकै चक्रपथ (नयाँबाटो)मा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार मध्यान्ह १२ बजेतिर जनक शिक्षा सामग्री केन्द्रको ना.१.घ ५३३ नं.को ट्रक अनियन्त्रित भई नजिकै गुडिरहेको भ्यानमाथि खस्दा दुई जनाको मृत्यु तथा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: