हावाहुरी प्रभावितले त्रिपाल पाउन नसक्दा विचल्ली

काठमाडौं, चैत २४ । हावाहुरीको कारण प्रभावितलाई समयमै राहत वितरण व्यवस्थित गर्न नसक्दा पीडितहरुको गुनासो रहेको छ ।

हावाहुरी पीडितले समयमै त्रिपाल पाउन नसक्दा बस्नलाई निकै समस्या परेको छ भने पानी परेपछि त झनै पीडितहरु विचल्लीमा परेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: