अारसिबीले दिल्लीलाई दियाे १५० रनकाे लक्ष्य, सन्दीपले लिए १ विकेट

नयाँ दिल्ली । अाईपीएलकाे जारी संस्करणमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

अहिले चलिरहेकाे खेलमा भारती क्िकेट टीमका कप्तान बिराट काेहलि नेतृत्वकाे अारसिबीसँग दिल्लिका तर्फबाट खेल्दै सन्दीपले अाफुलाई अबेबल साबित गरे ।

पहिलाे पारीमा ब्याटिङमा उत्रेकाे काेहलीकाे टीमलाई सस्तैमा राेक्न सन्दीपकाे ठूलाे भूमिका रह्याे । सन्दीपले अाक्रामक खेलिरहेका माेईन अलिकाे बिकेट लिए ।

सन्दीपपछि रवाडाले काेहलीसहित ३ जनाकाे विकेट लिएपछि अारसीबी १४९ रनमा समेटिएकाे हाे ।

केही समयमा दाेश्राे पारी शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: