प्रमुख रेणु दाहालद्वारा चितवन मेडिकल कलेजको आयोजनामा फर्टिलिटी सेन्टर शुभारम्भ

भरतपुर, चैत २५ । चितवन मेडिकल कलेजको आयोजनामा फर्टिलिटी सेन्टरको शुभारम्भ तथा भरतपुर महानगरपालिकाको आग्रहमा भरतपुर नगरपालिकाका प्रमुख रेणु दाहालले गरेकी छिन् ।

उक्त अस्पतालमा उपचार गर्न आउने महिलाहरूलाई प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवातर्फ ओपिडी सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरेका छन् । महानगरको तर्फबाट हार्दिक धन्यवाद दिनुका साथै महानगरभित्रका अन्य अस्पतालहरूलाई पनि यस्ता सेवाहरू प्रवाह गर्न हार्दिक अनुरोध छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: