Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सशस्त्र प्रहरी बल नेपालले कर्मचारीको लागि आवेदन खुला

काठमाडौ‌ चैत २५ । गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको पदहरुका लागि आवेदन खुला गरेको सूचना चैत २२ गते शुक्रबारको गोरखापत्रदैनिकमा प्रका्िशत गरेको छ ।

इच्छुक रोजगारदाताहरुले निम्न मिति, समय र स्थानमा गई आवेदन भर्न सकिने छ ।

यस्तो छ विज्ञापन

कमेन्ट गर्नुहोस्

%d bloggers like this: