भाइरल बालगायक कार्कीको नयाँगीत ‘गल्तीबाट धेरै कुरा’ सार्वजनिक (भिडियो)

काठमाडौँ, चैत २८ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बालगायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तीबाट धेरै कुरा सिक्नुपर्दो रहेछ’ बजारमा ल्याएका छन् ।

राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तीबाट धेरै कुरा सिक्नुपर्दो रहेछ’ सार्वजनिक गरिएको हो । गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ ।

याे पनि पढ्नुस  विश्व र सुजाताको कवि देवकोटा सार्वजनिक

हेर्नुहोस् भिडियो

 

कमेन्ट गर्नुहोस्