धाेनीलाई  महंगो पर्याे रिस, तिर्नुपर्ने भाे शुल्ककाे ५०% जरिवाना

नया दिल्ली, चेन्नई सुपरकिंग्स का  कप्तान महेंद्र सिंह धोनीमाथि मैदान उत्ररे  अंपायरसँग बहस गरेकाेमा मैच फीस काे 50% जुर्माना लगाईएकाे छ ।

  राजस्थानविरुद्ध चेन्नई काे बल्लेबाजीकाे बेला 19 अाैं ओवरमा स्टोक्स काे बलमा अंपायरले नो बॉल दिएपछि अाफ्नाे फैसला बदलेका  थिए । यसमाथि धाेनिले।रिस पाेख्नु अहिले महंगाे भएकाे हाे ।

धाेनी अाउट भईसकेका थिए तर एम्पायरले निर्णय परिवर्तन गरेपछि उनी मैदानमा अाएर बहस गर्न पुगेका थिए ।

आईपीएलकाे इतिहासमाे याेफपहिलाे घटना थियाे । धाेनिलाई क्याप्टन कुलकाे रूपमा चिन्ने गरिन्छ । तर याे घटना भने अचम्मकाे थियाे ।

धाेनिकाे व्वहार गलत भएकाे भन्दै बीसीसीआईले आईपीएल कोड ऑफ कंडक्टकाे उल्लंघनकाे अाराेपमा धाेनीमाथि जरिवाना लगाएकाे हाे ।

यश अन्तर्गत  धाेनीले खेल शुल्ककाे ५० प्रतिशत रकम तिर्नुपर्नेछ ।  यद्धपि याे।रकम धाेनिले व्यक्तिगतरुपमा भने तिर्ने छैनन । अाईपिएलकाे नियमानुसार, याे रकम फ्रेन्चाईजले तिर्नुपर्नेछ ।

लेबल २ अन्तर्गतकाे याे गल्तिमाथि जरिवानाकाे अादेशलाई धाेनिले पनि स्विकार गरेका छन् ।

यसअघि  मुंबई इंडियंस र रॉयल चैलेंजर्स बेंगलुरुबीचकाे खेलमा पनि नाे बललाई लिएर विवाद भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्