बिहानै भूकम्पको झट्का महसूस

काठमाडौं, चैत ३० । शनिवार बिहानै भूकम्पको धक्का महसूस भएको छ । रसुवालाई केन्द्रबिन्दू बनाएर बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी  दिएको छ । केन्द्रका अनुसार भूकम्प ४.६ रेक्टर स्केलको थियो । पछिल्ला केही दिनदेखि हप्तैपिच्छे भूकम्पका धक्का महसूस भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: