आइपीएल: आज पनि सन्दीप बेन्चमै, दिल्ली र हैदराबाद भिड्दै

काठमाडौं, बैशाख ०१ । इन्डियन प्रिमियर लिग (आइपिएल)को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेलिरहेका छन। आइपिएलः कोलकाताविरुद्धको दिल्लीमा अटाएनन् सन्दीप भर्खरै सुरु भएको खेलमा दिल्लीले ब्याटिङ र हैदरावादले फिल्डिङ गरिरहेको छ।

दिल्लीबाट खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछाने लगातार दोस्रो खेलमा पनि प्लेइङ ११ मा पर्न सकेनन् र बेन्चमै सीमित रहे। हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम उप्पलमा भइरहेको छ। सन्दीप लामिछाने दिल्लीले खेलेको यसअघिको खेलमा पनि मैदानमा उत्रिएका थिएनन। यसअघि भएको दिल्ली र कोलकाताबीचको खेलमा पनि सन्दीप बेन्चमै रहेका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: