परीक्षा फाराम खुल्यो, अन्तिम म्याद वैशाख १० सम्म ! (सूचनासहित)

काठमाडौं, वैशाख ४ । त्रिभुवन विश्वविद्यालयले आंशिक परीक्षा फारामसम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गरेको छ ।

भौतिक शास्त्रतर्फको स्नातकोत्तर तह तर्फको परीक्षा दिई दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि फेरि मौका परीक्षाको लागि जानकारी सार्वजनिक गरेको हो । परीक्षा फारम यही वैशाख १० गतेसम्म भर्न त्रिविले जानकारी दिएको छ ।

थप जानकारी तल दिइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: