भर्खरै स्नातक तहको परीक्षा केन्द्र सार्वजनिक ! (तालिकासहित)

काठमाडौं, वैशाख ४ । त्रिभुवन विश्वविद्यालयले प्रयोगात्मक परीक्षा केन्द्र तोकेको छ । उपत्यकाभन्दा बाहिरका विद्यार्थीहरुका लागि यो सूचना जारी गरिएको त्रिविले जनाएको छ ।

व्यवस्थापन संकायको स्नातक तहको प्रयोगात्मक परीक्षाको केन्द्र तोकिएको हो । थप जानकारी तल राखिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: