कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक (सूचीसहित)

काठमाडौ, वैशाख ६। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को काठमाडौं लगायत सबै जिल्लाको वार्षिक परीक्षाको नियमित, ग्रेडवृदि एवं आंशिक परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरेको छ ।

बोर्डले २०७६ सालमा संचालन हुने परीक्षाको लागि केन्द्र सार्वजनिक गरेको हो । परीक्षा केन्द्रको सूची तल अपलोड गरिएको छ।

याे पनि पढ्नुस  अबदेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयलाई दिने निर्णय

बाँकी जिल्लाका केन्द्र सम्बन्धित लिंकमा क्लिक गरेर हेर्नुहोस् ।

NEB Grade 11 and 12 Exam Centers Notice (Biratnagar)
NEB Grade 11 and 12 Exam Centers Notice (Lahan)
NEB Grade 11 and 12 Exam Centers Notice (Janakpur)
NEB Grade 11 and 12 Exam Centers Notice (Hetauda)
NEB Grade 11 and 12 Exam Centers Notice (Pokhara)
NEB Grade 11 and 12 Exam Centers Notice (Butwal)
NEB Grade 11 and 12 Exam Centers Notice (Dang)
NEB Grade 11 and 12 Exam Centers Notice (Nepalgunj)
NEB Grade 11 and 12 Exam Centers Notice (Surkhet)
NEB Grade 11 and 12 Exam Centers Notice (Dhangadi)
NEB Grade 11 and 12 Exam Centers Notice (Dadeldhura)

याे पनि पढ्नुस  १२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली

कमेन्ट गर्नुहोस्