गायक तथा संगीतकार मदन दीपबिमको अमेरिकामा निधन

काठमाण्डौ, र्बशाख १० । गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । उनी छोरी ममतासँग बस्दै आएका थिए ।

गएको महिना हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उनले गायिका शिवा बस्नेतसँग विवाह गरेका थिैए ।उनको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत धेरै गीत चर्चित छन् । उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्