काठमाडौंमा ५.२ म्याग्निच्युडको भूकम्प, केन्द्रबिन्दु नौबिसे

काठमाडौं, बैशाख ११ । काठमाडौंमा बुधबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएको छ । ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । धादिङको नौबिसेमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । त्यसकोे केहीबेरपछि अर्को झट्का महसुस गरिएको थियो ।

याे पनि पढ्नुस  भूकम्प प्रभावितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी

कमेन्ट गर्नुहोस्