बुधबार १५ अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं बैशाख ११ । नेपाल राष्ट्र बैंकले बुधबार १५ रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

अपराह्न ३ बजे बोलकबोल हुने रिपो आजैबाट जारी हुने छ । राष्ट्र बैंकका अनुसार रिपो आगामी १८ गते अर्थात् एक सातापछि परिपक्व हुनेछ । बुधबार हुने बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्ने छन्।

रिपोको ५ प्रतिशतभन्दा कम बिड स्वतः अस्वीकृत हुनेछ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: