रबिना बादीको ‘आत्म हत्या’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, वैशाख ११ । सामाजिक सञ्जालमा चर्चा बटुलेकी गायिका तथा मोडल रबिना बादीकाे ‘आत्महत्या’ बोलको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । आफ्नै पिडाब्यथामा बनेको उक्त गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो ।

यो गीतमा गायक बिर्ख विश्वकर्मा र रबिनाको आवाज, सामना शाहको शब्द, केशबराज भट्टको निर्देशन, अमन बडूको छायांकन र सम्पादन छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: