तीन विकास क्षेत्रको अर्थशास्त्र र लेखा विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, वैशाख १३ । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा शुक्रबारदेखि सार्वजनिक गर्न शुरु गरेको छ ।

गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शुक्रबार अर्थशास्त्र र लेखा विषयको पूर्व, मध्य पश्चिम र सुदूरपश्चिम क्षेत्रको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । अर्थशास्त्र र लेखा विषय नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्