गणित विषयको मध्य र सुदूरपश्चिमको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, वैशाख १४ । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा शुक्रबारदेखि सार्वजनिक गर्न शुरु गरेको छ ।

गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले शनिबार माध्यमिक तह अन्तर्गत गणित विषयको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको नतिजा पनि सार्वजनिक गरेकाे हो । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: