३ वर्षे बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७५ साउन–भदौमा संचालित ३ वर्षे बीबीएस प्रथम वर्षको नतिजा आइतबार प्रकाशित गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BBS लेखी एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ३३६२४ मा एसएमएस पठाउनुपर्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: