माध्यमिक तहको नतिजा अब एसएमएसबाट पनि थाह पाइने (सूचनासहित)

काठमाडौं, वैशाख १५ । शिक्षक सेवा आयोगले गत वर्ष लिएको माध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा अब एस.एम.एसबाट पनि जानकारी लिन पाइने भएको छ ।

आयोगले आज एक सूचना जारी गर्दै एस.एम.एसबाट पनि नतिजा थाह पाइने जनाएको छ । एस.एम.एसबाट नतिजा पाउनका लागि उम्मेदवारले TSC स्पेस आफ्नो रोल नं. टाइप गरी इन्टर थिचेर ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल हेर्न सकिने छ । थप जानकारीका लागि हेर्नुस् तलको सूचना-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: