२ विकास क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, वैशाख १६ । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा शुक्रबारदेखि सार्वजनिक गर्न शुरु गरेको छ ।

गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले आइतबार माध्यमिक तह अन्तर्गत विज्ञान विषयको पश्चिमाञ्चल र पूर्वाञ्चल क्षेत्रको नतिजा पनि सार्वजनिक गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पूर्वाञ्चल क्षेत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: