रसियन हेयर स्टाइल तथा मेकअप प्रशिक्षण

वैशाख १७ । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा ब्राइडल, फेसन मेकअप, रसियन हेयर स्टाइल र केराटिन हेयर ट्रिटमेन्टको प्रशिक्षण सम्पन्न भयो ।

ब्युटिसियन रचना शाक्य, रीना अवाले र रेनु शाक्य रानाले आयोजना गरेको सो कार्यक्रममा ब्युटि एक्सपर्ट पूनम श्रेष्ठले ब्राइडल, फेसन मेकअप र रसियन हेयर स्टाइलको प्रशिक्षण दिएका थिए भने मुम्बइबाट आएका हेयर टेक्निसियन आदित्य चौधरीले केराटिन ट्रिटमेन्टबारे प्रशिक्षण दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: