आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, वैशाख १७ । ‘नानीको कहाँ पर्योे घर?’ बोलको गीतको सफलतासँगै गायक आशुसेन लामाको नयाँ गीत बजारमा आएको छ । उनको शब्द, स्वर र संगीतमा रहेकाे ‘ओके छ त नी’ बोलको गीत बजारमा आएको हो ।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको आकर्षक नृत्य रहेको भिडियोमा महराज थापा र रिकेश गुरुङले एरेन्ज छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको छ ।

याे पनि पढ्नुस  नेपाल आइडलका प्रतिस्पर्धी अमित बरालले ल्याए ‘चैर मुसी चैर’ (भिडियो)

कमेन्ट गर्नुहोस्