दुई विकास क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, वैशाख १७ । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा शुक्रबारदेखि सार्वजनिक गर्न शुरु गरेको छ ।

गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले मंगलबार माध्यमिक तह अन्तर्गत नेपाली विषयको मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको नतिजा पनि सार्वजनिक गरेको छ ।

सुदूरपश्चिमाञ्चल क्षेत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस
मध्यपश्चिमाञ्चल क्षेत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: