भारतमा माओवादी आक्रमणमा १५ सुरक्षाकर्मी मारिए

वैशाख १८ । भारतको गढ़चिरौलीमा माओवादी आक्रमणमा १५ सुरक्षाकर्मी मारिएका छन् ।

महाराष्ट्र पुलिसलाई लक्षित गरेर माओवादीले आक्रमण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्रीले घटनाको निन्दा गर्दै ज्यान गुमाउने सुरक्षाकर्मीको बलिदान नभुल्ने बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  भारतीय वायुसेवा नियमनद्वारा ११ जहाज हटाउन आदेश, इण्डिगोका ४७ उडान रद्द