पूर्वाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, वैशाख १८ । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा गत शुक्रबारदेखि सार्वजनिक गर्न शुरु गरेको छ ।

गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले बुधबार माध्यमिक तह अन्तर्गत नेपाली विषयको पूर्वाञ्चल क्षेत्रको नतिजा पनि सार्वजनिक गरेको छ ।

पूर्वाञ्चल क्षेत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्