यी हुन्, मन्त्रिपरिषद् बैठकले गरेका ९ निर्णय

काठमाडौं, वैशाख १९ । सरकारले वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै निर्णय सार्वजनिक गरेको हो । बैठकले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णयसहित ९ निर्णय गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठका ९ निर्णय गरेको छ–

कमेन्ट गर्नुहोस्