एक क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, वैशाख २४ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै गत वर्ष लिइएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले माध्यमिक तह अन्तर्गत स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा गत शुक्रबारदेखि सार्वजनिक गर्न शुरु गरेको हो । हेर्नुस् मंगलबार सार्वजनिक अंग्रेजी विषयको नतिजा–

कमेन्ट गर्नुहोस्