आज पनि एक क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक

काठमाडौं, वैशाख २५ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत मध्यपश्चिमाञल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै गत वर्ष लिइएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा मध्यपश्चिमाञल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आफ्नो साइटमा उल्लेख गरेअनुसार नतिजाको पि.डि.एफ. फाइल केही बेरमा अपलोड गरिने गरिने छ । त्यस समयसम्मका लागि उसले एसएमएसबाट नतिजाको जानकारी लिन सकिने बताएको छ । एसएमएसबारे विस्तृत जानकारी लिनका लाति गलको सूचना पढ्नुहोस्–

कमेन्ट गर्नुहोस्