फाइनल खेलमा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको शानदार प्रदर्शन

काठमाडौं, जेठ ३ । आयरल्याण्डमा जारी क्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा बंगलादेशविरुद्ध वेस्ट इन्डिजले उत्कृष्ट प्रदर्शन गरेको छ । उसले बिनाविकेट १३१ रन बनाइसकेको छ । साथै, वेस्ट इन्डिजका दुवै ओपनरले अर्धशतकसमेत पूरा गरिसकेका छन् । 

लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुस्

यो समाचार तयार पार्दासम्म २० ओभरमा वेस्ट इन्डिजका ओपनरद्धय साइ होपले ५६ बलमा ६८ र सुनील अम्ब्रिसले ६५ बलमा ६९ रन बनाएर खेलिरहेका छन् । फाइनल खेलमा वेस्ट इन्डिजले टस हारेर ब्याटिङ गरिरहेको हो । 


कमेन्ट गर्नुहोस्