के लेखिएको छ अनामनगरमा भेटिएको विप्लवको पर्चामा?

काठमाडौं, जेठ १३ । काठमाडौंको अनामनगर– घट्टेकुलोमा भएको विस्फोटस्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ को पर्चा फेला परेको छ । एकजनाको मृत्यु र अर्का एकजना घाइते हुने गरी भएको विस्फोटस्थल लोकमञ्जरी कार्कीको घरमा विप्लवले छाडेको धम्कीपूर्ण भाषाासहितको पर्चा भेटिएको हो । उक्त प्रचामा भोलीको बन्द सफल पार्न अपिल गरिएको छ । पर्चामा केही नारासमेत लेखिएको छ ।

कमेन्ट गर्नुहोस्