संसदमा बजेट पेश, यस्ता छन् कार्यक्रम (LIVE) २०७६, १५ जेष्ठ बुधबार काठमाडौं, जेठ १५ । सरकारले आज आर्थिक वर्ष २०७६–०७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अहिले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् । Related कमेन्ट गर्नुहोस्