अब उपहार दिने वस्तु स्वदेशी उत्पादन नै हुनुपर्ने

काठमाडौं, जेठ १५ । सरकारले सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको आथिर्क वर्ष २०७६–७७को बजेटले उपहार दिँदा अनिवार्य रुपमा स्वदेशी नै हुनुपर्ने व्यवस्था मिलाउने घोषणा गरेको हो ।

त्यसैगरी सरकारी आयोजनामा स्वदेशी निर्माण सामग्रीलाई प्राथमिकता दिने नीति लिइने खतिवडाले बताए ।

कमेन्ट गर्नुहोस्