विश्वकप क्रिकेटः पहिलो खेलमै रोयको अर्धशतक

काठमाडौं, जेठ १६ । आजदेखि शुरु भएको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्डका जोसन रोयले अर्धशतक पूरा गरेका छन् ।

यो सिजनको विश्वकपमा उनी अर्धशतक बनाउने पहिलो खेलाडीसमेत बनेका छन् । रोयले ७ चौकाको मद्दतमा ५१ बलमा अर्धशतक पूरा गरे । १७ ओभरमा इग्ल्याण्डको १०० रन पनि पूरा भएको छ ।   

कमेन्ट गर्नुहोस्