काठमाडौं, जेठ १६ । आजदेखि शुरु भएको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्डका कप्तान इओन मोर्गन मोर्गनले शानदार अर्धशतक बनाएका छन् ।
उनले ३ छक्का र ४ चौकाको मद्दतमा ५० बलमा अर्धशतक बनाएका हुन् । यसअघि इंग्ल्याण्डका जोसन रोयले ५४, जो रुटले ५१, र जोनी बेरिस्टो शून्य रनमा आउट भइसकेका छन् । इंग्ल्याण्डले टस हारेर ब्याटिङ गरिरहेको हो ।