विप्लवका नेता नेकपा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

काठमाडौं, जेठ १६ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनलाई नेकपाका अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबीच बिहीबार पार्टी प्रवेश गराए ।

प्रदेश ७ का मध्यकमाण्ड सदस्य डम्बर रावल ‘निराजन’ र सुवास अधिकारी ‘आर्यन’ नेकपा प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्