सामाजिक सुरक्षा कोषले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं, जेठ १७ । सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले ४ देखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो । तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  कामना सेवा विकास बैंकले माग्यो १ सय ७ कर्मचारी !

कमेन्ट गर्नुहोस्