विश्वकप क्रिकेटः वेस्ट इन्डिजले टस जित्यो, पाकिस्तानलाई ब्याटिङको मौका २०७६, १७ जेष्ठ शुक्रबार काठमाडौं, जेठ १७ । इंग्ल्याण्डमा जारी आइसीसी एकविदसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि शुरु हुँदैछ । Related कमेन्ट गर्नुहोस्