१०० डिएसपीको सरुवा, को कहाँ? (नामावलीसहित)

काठमाडौं, जेठ १९ । शुक्रबार १०० जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूको सरुवा भएको छ । प्रहरी निरीक्षकको शुक्रबार बसेको बैठकको निर्णयले उनीहरूकव सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत प्रशासन विभागले जेठ महिनादेखि तलव भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट नै खान पाउने गरी उनीहरूको सरुवा गरेको जनाएको छ । डीएसपीको सूची हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्