विश्वकप क्रिकेटः बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाले टस जित्यो २०७६, १९ जेष्ठ आईतवार काठमाडौं, जेठ १९ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेविरुद्धको खेलमा दक्षिण अफ्रिकाल टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लण्डनमा शुरु हुँदैछ । Related कमेन्ट गर्नुहोस्