विप्लव समूहका प्रवास ब्युरो इन्चार्ज नेकपा प्रवेश

काठमाडौं, जेठ २० । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका प्रवास ब्युरो ३ नम्बर जिल्ला ईन्चार्ज (महाराष्ट्र भारत) ललित ताम्राकारले पार्टी परित्याग गर्दे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

उनलाई एक कार्यक्रमकाबीच नेकपाका स्थायी समिती सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले खादा लगाएर पार्टी प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्