कठमाडौं, जेठ २१ । आईसीसी क्रिकेट वल्र्ड कपलाई लक्षित गरी एलजीले ल्यायो आकर्षक क्यास ब्याक अफर ।
यस योजना अन्तर्गत वmुनै पनि एलजी टिभीको खरिदमा ४५ प्रतिशतसम्मको क्यास ब्याक सकिने छ । अपग्रेडटो स्मार्टर लाइफ नाराको साथ यस क्रिकेट विश्वकपमा आफ्नो खशीलाई एलजीका एड्भान्स तथा फ्यूचर डिस्प्ले टेक्नोलोजीसँग अपग्रेड गर्नुहोस् भन्ने सूचनासमेत अगाडि बढाइएको थियो ।
यो योजना नेपाल अधिराज्यभरि जेठ २१ गतेदेखि सिमित अवधिको लागि लागू हुनेछ ।