भोलि सार्वजनिक विदा

धनुषा, जेठ २१ । प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्रको अवसरमा बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका शाखा अधिकृत हेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा बुधबार प्रदेश दुईभरि सार्वजनिक बिदा दिइएको जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्