बतासे डाँडामा आमा–छोरीले गरे झुन्डिएर आत्महत्या

काठमाडौं, जेठ २३ । ललितपुरको महांकाल गाउँपालिकाको बतासे डाँडामा आमा–छोरीले झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा आमा जानी र छोरी राधिका छन् । उनीहरु केही महिनाअघि मात्र बसाई सरेर आएका थिए ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्