अस्ट्रेलियाको पाँचौं विकेट पतन

काठमाडौँ, जेठ २३ । विश्वकपको दशौँ खेलमा अस्ट्रेलियाको पाँचौं विकेट पतन भएको छ ।

मार्कस स्टोयनिस २३ रन खेलेर १९ रनमा आउट भएका हुन् । उनलाई जेसन होल्डरको बलमा निकोलस पुरनले क्याच गरे ।

समाचार तयार हुँदासम्म अस्ट्रेलियाले १७ ओभरमा ५ विकेटको क्षतिमा ७९ रन बनाएको छ ।

अस्ट्रेलिया विश्वकपको डिफेन्डिंग च्याम्पियन हो ।

कमेन्ट गर्नुहोस्